पूर्व मिस नेपाल नम्रता श्रेष्ठले चलचित्रमा अभिनय गर्ने, ‘रङ्गी’मा भित्रिइन्

September 13, 2024 at 09:44 AM

काठमाडौं। पूर्व मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले नेपाली चलचित्रमा अभिनयको यात्रा ‘रङ्गी’ नामक चलचित्रबाट सुरु गर्ने भएकी छन्। यस चलचित्रमा उनी एक युवावस्थामा समेत बच्चाको जस्तो स्वभाव भएकी युवतीको भूमिकामा देखिनेछिन्। नम्रताले यसअघि विभिन्न फिल्म र वेब सिरिजको अफर पाएकी थिइन् तर कुनैमा काम गरेकी थिइनन्। चर्चा छ कि उनले एक सिरिजमा आफ्नो भूमिका विवादास्पद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...