यी हुन् चौथो स्पाईनी ब्याब्लर फिल्म महोत्सवका विजेता

September 13, 2024 at 11:31 AM

काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लिले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा ‘चौथो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४’ भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेको थियो । देश तथा विदेशका फिल्महरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२४ को यो चौेश्रो संस्करण हो । यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रांस, संयुक्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...