चौथो स्पाइनी ब्याबलर फिल्म फेस्टिभलमा ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र

September 13, 2024 at 10:41 AM

काठमाडौं। राष्ट्रिय नाचघर काठमाडौंमा चौथो स्पाइनी ब्याबलर इन्टरनेशनल फिल्म फेस्टिभल २०२४ भव्य रूपमा सम्पन्न भएको छ। एरा प्रोडक्सन प्रा.लि. को व्यवस्थापनमा निर्देशक कमला जोशीको नेतृत्वमा आयोजित यस महोत्सवमा १७ विभिन्न देशका ९५ भन्दा बढी चलचित्रहरूको सहभागिता रहेको थियो। नेपाल, भारत, दक्षिण अफ्रिका, अस्ट्रिया, फ्रान्स, संयुक्त राज्य अमेरिका, श्रीलङ्का, अफगानिस्तान, डेनमार्क, हङकङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...