बानेश्वरको आईएनआई सिनेमाजमा ‘छक्का पञ्जा ४’ निःशुल्क प्रदर्शन हुने

September 13, 2024 at 10:27 AM

काठमाडौं। नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजले आफ्नो वार्षिकोत्सवको अवसरमा दर्शकलाई विशेष उपहार प्रदान गर्ने भएको छ। भदौ २९ गते, शनिवार, चर्चित नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ निःशुल्क प्रदर्शन गरिनेछ। निर्माता तथा अभिनेता दीपकराज गिरीले सोसल मिडियामार्फत जानकारी दिँदै शनिवार दिउँसो २:३० बजे र साँझ ५:३० बजे दुई शो निःशुल्क प्रदर्शन गरिने जनाएका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...