‘शाम्बाला’ ओस्कार अवार्डमा नेपालबाट प्रतिनिधित्व गर्ने

September 14, 2024 at 10:43 PM

काठमाडौं । चलचित्र ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला चलचित्रले मात्र आवेदन दिएपछि अब यो चलचित्र ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो । आवेदन दिने बिहीबार अन्तिम मिति रहेको र शाम्बालाबाहेक अन्य कुनै पनि चलचित्रले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...