‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतमा पूर्व उपराष्ट्रपति पुनको नृत्य

September 14, 2024 at 11:42 PM
1 min read

काठमाडौं। पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यमा नेपाल मगर सांस्कृतिक सङ्घ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता शनिवार सम्पन्न भयो। उक्त कार्यक्रमका विशेष अतिथि आफ्नो आगामी चलचित्र ‘खुस्मा’ को प्रचार-प्रसारमा व्यस्त अभिनेता धिरज मगर थिए।  कार्यक्रमको क्रममा अभिनेता मगरले आफ्नो चलचित्रमा मगर संस्कार र संस्कृतिलाई जनयुद्धको परिवेशमा प्रस्तुत गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...