काठमाडौं– वसन्त निरौलाको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । फिल्मको हालै सार्वजनिक फर्स्ट लूक तथा टीजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो । त्यसपछि गायक निशान भट्टराई तथा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको फिल्मको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै यसको चर्चा थप चुलिएको छ । फूलपातीको अवसर पारेर असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘ज्वाइँ साब’ को यो गीतले फिल्मलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । ‘पोस्टर र टीजरले चलचित्रको हाइप क्रिएट गरेको थियो’, उनले भने– ‘कसम बत्तीको गीत आएपछि हाइप झन् बढेको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...