निर्मात्री प्रज्ञा जोशी १७ वर्षपछि पुन: ‘सिन्दुर’ निर्माण गर्दै

December 15, 2023 at 07:13 AM

द सिनेमा टाइम्स, काठमाडौं – कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल ‘सिन्दुर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा ‘सिन्दुर’को निर्माण घोषणा गरेकी हुन् । करिब १७ बर्ष अगाडी निर्माण भएको सुपरहित टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्ये नजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...