नेपालमा पहिलोपटक आइफोनबाट छायांकन गरिएको फिल्म कस्ताे छ?

September 15, 2024 at 07:45 AM
1 min read

काठमाडौँ- नेपालमा पहिलोपटक आइफोन १४ प्रो म्याक्सबाट फिल्म ‘अ प्लेस अन्डर द सन’ छायांकन गरिएको छ। सुन्धारास्थित सीडीसी सिनेमाजमा गत शुक्रबार फिल्मकाे विशेष सो आयोजना गरिएको थियाे। फिल्म जेसन लोप्चनले निर्देशन गरेका हुन्। उनी अस्कर कलेजका विद्यार्थी हुन्। फिल्म विषयमा स्नातक सकिएपछि केही साथीहरुसँगको सहयोगमा उनले फिल्म निर्देशन गरे। यो उनको पहिलो प्रयास हो। एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...