काठमाडौ- आइफ़ोनद्वारा खिचिएको नेपाली फिल्म ‘A PLACE UNDER THE SUN’ को गत शुक्रवार सुन्धारको सिडिसी सिनेमा हलमा विशेष प्रदर्शन गरियो । उक्त विशेष स्क्रीनिङमा थुप्रै नेपाली कलाकार तथा फिल्मप्रेमीको उपस्थिथि रहेको थियो । समारोहमा फिल्मकर्मीहरु उपेन्द्र सुब्बा, शैलेन्द्र कार्की, यश कुमार, निर्देशक सुवर्ण थापा, सचिन घिमिरे, कलाकार प्रविण खतिवडा, अभय बराल आदिसहित पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । यो फिल्ममा तीन जना बाल्यकालदेखि मिल्ने साथीहरुको कथा देखाइएको छ । क्राइम जनरामा बनाइएको यो फिल्म अहिले निर्माण भइरहेका फिल्महरु भन्दा निकै फरक पाइएको छ । आइफ़ोनद्वारा खिचिए पनि यो फिल्म हेर्दा फोनले खिचिएको महसूस ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...