कार्यविनायकमा मुर्हत गर्दै ‘होस्टेल ३’ को छायाङ्कन सुरु

September 15, 2024 at 06:46 AM

फिल्म ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । फिल्मका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले मुर्हत सट दिए । फिल्मको छायाङ्कन काठमाडौंको बोडेमा सुरु भएको छ । यहाँ पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...