आइफोनबाटै खिचियो नेपाली चलचित्र ‘अ प्लेस अन्डर द सन’, विशेष प्रदर्शनबाट पायो चर्चा

September 15, 2024 at 07:50 AM

काठमाडौं। नेपाली चलचित्र इतिहासमा पहिलो पटक पूर्ण रूपमा आइफोनबाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन’ विशेष प्रदर्शन गरिएको छ। शुक्रवार साँझ सुनधारामा रहेको सिडिसी सिनेमा हलमा आयोजना गरिएको विशेष स्क्रिनिङ कार्यक्रममा उज्ज्वल मल्ल, शैलेन्द्र कार्की, राज कुमार, सुदीप भूपाल थापा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। निर्देशक जेसन लोप्चनले यसको निर्माण र यसमा गरिएको प्राविधिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...