काठमाडौं- अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जाल फेसबुकमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी हुन् । नन्दिताले परिवार र श्रीमानसँगको तस्बिर राख्दै लेखेकी छन्, ‘उनले लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान। सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु। भगवान्को आशीर्वाद र माता–पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौँ।’ उक्त तस्बिरमा उनले लगाएको टी-सर्टमा ‘सन टू बी मम्मी’ र उनका श्रीमान् डा. अरबिन्द्र कटवालको टी-सर्टमा ‘सन टू बी ड्याडी’ लेखिएको छ । नन्दिता र अरबिन्द्र कटवाल गत फागुनमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...