शुभ मुहुर्तसंगै फ्लोरमा गयो ‘होस्टेल-३’

September 15, 2024 at 09:47 AM
1 min read

काठमाडौं– ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली फिल्म ‘होस्टेल-३’ को छायाङ्कन प्रारम्भ गरिएको छ । आइतवार फिल्मका लागि मुहूर्त शट दिँदैफिल्मका मुख्य कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गरे । मुहुर्तपछि फिल्मको छायाङ्कन बोडेबाट प्रारम्भ भएको छ । काठमाडौंमा पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने छ भने तिहारपछि अर्को चरणको छायाङ्कन प्रारम्भ फिल्मका निर्देशक सशान कँडेलले बताएका छन् । ‘होस्टेल’ शृङ्खलाको महत्वपूर्ण तेस्रो कडीका रूपमा हेरिएको ‘होस्टेल ३’ मा कुल ब्वाइ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...