दीपेन्द्र सोनामको म्युजिक भिडियो ‘पर्खाई’ सार्वजनिक

September 15, 2024 at 08:16 AM

काठमाडौं। गायक, मोडल तथा युवा व्यवसायी दीपेन्द्र सोनामको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘पर्खाई’ सार्वजनिक भएको छ। यस गीतमा शब्द रचना र सङ्गीत पनि दीपेन्द्र सोनामकै रहेको छ, जसले प्रेमको भावलाई प्रस्तुत गरेको छ। म्युजिक भिडियोमा रिस्ता अधिकारी, सोनाम र नरेश लामिछानेको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने विष्णु खड्काले सम्पादन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...