काठमाडौं- सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आईतवार सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको समुपस्थितिमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरुको सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरु आदि समावेश रहेका छन् । उक्त सम्झौताको समयमा मन्त्री गुरुङ तथा सचिव अर्यालबाट मार्गनिर्देशन समेत गरिएको थियो । सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरु समेटिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...