मुहूर्तसँग ‘होस्टेल-३’को छायांकन आरम्भ

September 15, 2024 at 10:55 PM

काठमाडौं । चलचित्र ‘होस्टेल ३’को मुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘होस्टेल ३’को छायांकन सुरु गरिएको हो । मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गर्नुभएको छ । चलचित्रको छायांकन काठमाडौंको बोडेमा सुरु भएको छ । यहाँ पहिलो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...