अभिनेत्री अदिति र अभिनेता सिद्धार्थले गरे विवाह

September 16, 2024 at 10:12 AM

बलिउड अभिनेत्री अदिति राव हैदरी र दक्षिण भारतीय अभिनेता सिद्धार्थले विवाह गरेका छन्। तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरूले गोप्यरुपमा विवाह सम्पन्न गरेका हुन्, जसमा उनीहरूको परिवारका सदस्य मात्र सहभागी थिए। दुवैले विवाहका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै एक अर्काका लागि प्रेमिल सन्देश पनि लेखेका छन्। उनीहरूले लेखेका छन्, “तिमी मेरो चन्द्रमा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...