‘कल्ली’मा सौगात मल्लको प्रवेश, पल शाह हटेको चर्चा

September 16, 2024 at 09:59 AM

काठमाडौं। अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमलाको पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको नेपाली चलचित्र ‘कल्ली’मा नयाँ अपडेट आएको छ। पछिल्लो जानकारी अनुसार अभिनेता सौगात मल्ललाई चलचित्रमा अनुबन्धित गरिएको छ। निर्माण पक्षले मल्लको भूमिकाबारे आधिकारिक जानकारी नदिए पनि, पल शाहले निभाउन लागेकै भूमिकामा मल्लले प्रवेश गरेको चर्चा चलिरहेको छ। यसले पल शाह चलचित्रबाट बाहिरिएको अड्कल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...