पल र बेनिशापछि ‘कल्ली’मा भित्रिए सौगात मल्ल

September 16, 2024 at 10:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘कल्ली’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । केही दिन अगाडी निर्माता किरण नेपालीले उनीसँग गरेका हुन् । यसअघि किरणका तीनवटा सिनेमा ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’ र ‘हात्तीछाप’मा सौगातले काम गरिसकेका छन् । ‘कल्ली’मा सौगात भूमिका कस्तो रहनेछ भन्ने जानकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...