वैदेशिक रोजगारीको कथामा बन्यो नयाँ गीत ‘आमा’, शिव र उषाले दिए आवाज

September 17, 2024 at 02:51 AM

काठमाडौं। चर्चित गायक शिव परियार र गायिका उषा गजुरेलको स्वरमा रहेको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। गीतमा अभि सुनारको शब्द रचना र सङ्गीत रहेको छ। गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन्, जसमा विद्या कार्की, अभि सुनार, उषा गजुरेल, र आदित्य ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन्।यसमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ, जहाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...