‘यो दिलको पाइलट तिमी’ गीतको भिडियोमा सुरेश र सञ्चिताको अभिनय

September 17, 2024 at 02:45 AM

काठमाडौं। गायिका स्वाती भाट र गायक साइराज खातीको स्वरमा रहेको नयाँ गीत ‘यो दिलको पाइलट तिमी’ सार्वजनिक गरिएको छ। गीतमा कुमार मिश्रको शब्द रचना, सङ्गीत, र राजेन्द्र बजगाईँको सङ्गीत संयोजन रहेको छ। मनोज परियारले मिक्सिङ र मास्टरिङ गरेका छन्। यसको भिडियोको निर्देशन र परिकल्पना प्रकाश धितालले गरेका छन्। यस म्युजिक भिडियोमा सुरेश कोहली र सञ्चिता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...