म्युजिक भिडियो ‘तिमीसँग बोल्न मन लाग्यो’ सार्वजनिक

September 17, 2024 at 02:37 AM

काठमाडौं। गीतकार डब्बु क्षत्रीले आफ्नो पुरानो गीत ‘तिमीसँग बोल्न मन लाग्यो’ को भिडियो दर्शकमाझ ल्याएका छन्। आइतबार सार्वजनिक गरिएको यो भिडियोले सात वर्षअघि रेकर्ड गरिएको गीतलाई पुनः मिक्सिङ गरेर प्रस्तुत गरिएको छ। यो गीत पहिले क्षत्रीको गीतिसङ्ग्रह ‘गुलाबी स्वरहरू’मा समावेश गरिएको थियो, तर त्यस बेला यसको भिडियो बनेको थिएन। क्षत्रीले गीतको रचना मात्र होइन, यसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...