कार्तिक १५ बाट पछि हट्यो ‘मायावी’, अब कहिले रिलिज हुन्छ ?

September 17, 2024 at 04:33 AM

काठमाडौं। कार्तिक १५ गते लक्ष्मी पूजाको अवसरमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्र ‘मायावी’ को प्रदर्शन मिति पछि सरेको छ। यो चलचित्र अब पुस २६ गते रिलिज हुने वितरक करण श्रेष्ठले पुष्टि गरे। वितरक श्रेष्ठका अनुसार, एकै दिन तीन वटा चलचित्रको भिडन्तले सबैलाई असर गर्ने भएकाले यस्तो निर्णय लिइएको हो। उनले भने, “तीन तीन वटा सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...