काठमाडौं– निर्देशक दिवाकर भट्टराईले आफ्नो नयाँ फिल्म ‘मायावी’ को प्रदर्शन मिति दुई महिना पछाडि सारेका छन् । यसअघि कात्तिक १५ गते प्रर्शन हुने भनिएको उनको फिल्म अब पुस २६ गतेदेखि मात्र प्रदर्शन हुने भएको छ । निर्देशक भट्टराईले अन्य दुई फिल्महरुलाई शुभकामना दिँदै आफ्नो तर्फबाट मार्ग प्रसस्त गरेको सामाजिक सञ्जालमार्फत उलेख गरेका छन् । उनले आफ्नो नयाँ फिल्म ‘नरसिंहा’ को छायांकन तथा अन्य विविध कारणले ‘मायावी’ को प्रदर्शन पुस २६ गतेलाई निर्धारण गरिएको उल्लेख गरेका छन् । ‘मायाबी’ पछि हटेसंगै अब तिहारको लक्ष्मीपूजाको दिन ‘पूर्ण बहादुरको सारंगी’ तथा ‘एक्टर’ मात्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...