कार्तिक १५ बाट पौष २६ पुग्यो पल र दीपिकाको ‘मायावी’

September 17, 2024 at 06:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को रिलिज पोष्टपोण्ड भएको छ । यसअघि लक्ष्मी पूजाको अवसर पारेर कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब पौष २६ मा रिलिज हुनेछ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कार्तिक १५ को मितिमा प्रदर्शनमा आउन लागेका २ सिनेमा ‘एक्टर’ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...