तिहार रिलिजबाट पछि हट्यो ‘मायावी’

September 17, 2024 at 10:23 AM

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनित फिल्म ‘मायावी’को रिलिज मिति पछि सरेको छ । यसअघि कात्तिक १५ गते (लक्ष्मीपूजा)मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको छ । यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’को प्रदर्शन मिति सारिएको हो । फिल्मका निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...