‘के घर के डेरा’को दोस्रो श्रृंखला निर्माण घोषणा, बुद्धिसागरको सिनेमा लेखनमा डेब्यू

December 15, 2023 at 11:46 AM

द सिनेमा टाइम्स, काठमाडौं – गत वर्ष तिहारमा रिलिज भएको सफल सिनेमा ‘के घर के डेरा’को दोस्रो श्रृंखला घोषणा भएको छ । निर्देशक दिपेन्द्र के खनालले सामाजिक संजालमार्फत सिनेमाको सिक्वल घोषणा गरेका हुन् ।दोस्रो श्रृंखलाको नाम ‘के घर के डेरा: घर नं २’ रहनेछ। सिक्वललाई ‘कर्णाली ब्लुज’ तथा ‘फिरफिरे’का चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...