सरेन ‘सिंघम अगेन,’ तिहारमा नै रिलिज हुने

September 18, 2024 at 07:48 AM
1 min read

काठमाडौं। चर्चित बलिउड निर्देशक रोहित शेट्टीको महत्त्वाकाङ्क्षी चलचित्र सिंघम अगेन तिहारमा नै रिलिज हुने पक्का भएको छ। हालै आएका विभिन्न हल्लाहरूमा रिलिज मिति ढिलाइ हुने भनिए पनि, व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् कि चलचित्रलाई निर्धारित मिति कार्तिक १६ मा नै रिलिज गरिनेछ। आदर्शले आफ्नो पोस्टमा लेखेका छन्, “#SinghamAgain सारिँदै छैन… मिति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...