काठमाडौं– दशैँको फूलपातीको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ का प्रमुख कलाकारहरु जितु नेपाल तथा नीति शाह अहिले फिल्मवृत्त र दर्शकका लागि ‘हट केक’ बनेका छन् । फिल्ममा अनुवन्धित भएसँगै चर्चामा रहेका जितु र नीति फिल्मको प्रचार सामग्रीहरु पोस्टर, टीजर तथा गीत (कसम बत्तीको) सार्वजनिक भएपछि अहिले सबैको नजर उनीहरुतिरै सोझिएको छ । फिल्ममा जितु र नीति अनुवन्धित भएपछि उनीहरुको जोडी कस्तो बन्ला भन्ने फिल्मवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । फिल्मको पोस्टर, टिजर र कसम बत्तीको गीत सार्वजनिक भएपछि फिल्मप्रति फिल्मकर्मी र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...