काठमाडौं– दशैँको फूलपातीको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन तयार फिल्म ‘छक्का पञ्जा–५’ को नयाँ गीत बुधवार सार्वजनिक गरिएको छ । ‘ब्रेकअप सङ’ शीर्षक राखेर तयार पारिएको यो गीतमा गायक बाबुल गिरीको स्वर, संगीत तथा शब्द सुन्न सकिन्छ । गीतका संगीत संयोजक पनि संगीतकार गिरी नै हुन् । यो व्यंग्यात्मक गीतमा फिल्मकी निर्देशक तथा गीतमा फिचर गरिएकी अभिनेत्री दिपाश्री निरौलाको पनि स्वर सुन्न सकिन्छ । गीतको भिडियोको केन्द्रमा निर्देशक निरौला नै छिन् । उनलाई केदार घिमिरे, मेक्सम गौडेल, सुरविर पण्डित, रामेश्वर केसीको साथमा दीपकराज गिरी, केदार घिमिरे तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...