‘छक्का पञ्जा ५’ मा आएर दिपाश्री र केदार बिचब्रेकअप !

September 18, 2024 at 03:07 PM

फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप गीत’ रिलिज गरिएको छ । गीतमा बबुल गिरीको संगीत, शब्द, अरेञ्ज, मिक्सिङ र मास्टरिङ । गीतमा स्वरपनि गिरीकै छ । उनलाई निर्देशक दिपाश्री निरौलाले पनि स्वरमा साथ दएकी छन् । गीत : ‘छक्का पञ्जा ५’ को दोश्रो गीतले धोका दिने आफ्ना पुर्व प्रेमिकालाई रमाइलो तवरले गाली गरिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...