सिनेमाघरमा ‘खुस्मा’, प्रिमियर शोमा तारिफ

September 18, 2024 at 11:05 PM

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘खुस्मा’ प्रदर्शनमा आएको छ । यो चलचित्र आज असोज ३ गते (बिहवार) संविधान दिवसका अवसरमा सिनेमाघरमा आएको हो । यसको मंगलबार काठमाडौंमा प्रिमियर गरिएको थियो । जहाँ चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । प्रिमियर शोमा राजनीतिज्ञदेखि चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो । चलचित्र हेरेपछि सबैले उत्कृष्ट सिनेमा बनेको भन्दै निर्देशक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...