काठमाडौं– यही असोज १७ गते अर्थात दशैँको घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ । संविधान दिवसको दिन पारेर बिहीवार दिउँसो काठमाडौंमा आयोजित एक समारोहका बीच सवा तीन मिनेट लामो यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलको यूट्युब च्यालनबाट सार्वजनिक भएको ट्रेलरले फिल्म निकै रोमाञ्चक तथा मनोरञ्जक बनेको अनुमान गर्न सकिन्छ । सजन काफ्ले तथा आकाश बरालको लेखन तथा निर्देशनमा बनेको यो फिल्म अभिनेता तथा निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमार्फत यो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...