चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

September 19, 2024 at 09:43 AM

काठमाडौं। बिहीबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ। यो चलचित्र असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।  ट्रेलरले ३० वर्ष पुगेकी युवतीको मागी विवाहको प्रयास र असफलताको कथा प्रस्तुत गर्छ। ट्रेलरको अन्त्यमा मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्र्याक्टर चलाएर भागेकी देखिन्छिन्। उनी आफूसँग विवाहको प्रस्ताव लिएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...