तस्विरहरुमा ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक समारोह

September 19, 2024 at 11:20 AM

काठमाडौं– दशैँको घटस्थापनाको दिन अर्थात यही असोज १७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवारर काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारेमा प्रकाश पारेको छ ।. छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधूपलाई ट्रेलरमा रमाइलो शैलीमा देखाइएको छ । केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई सिनेमाले व्यंग्य गरेको छ । यसले नेपाली समाजको विवाह पद्धति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गरेको छ । भ्रामरी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...