काठमाडौं– सामाजिक सञ्जालमा चर्चित मुभी लभर्स ग्रुपले असोज ८ गते नयाँ नेपाली फिल्म ‘आँखा’ को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको लगानी तथा निर्देशनमा बनेको ‘आँखा’ ले सहरी गरिव तथा सुकुम्वासीको कथा बोकेको छ । पोस्टर र टीजर सार्वजनिक भएसँगै ‘आँखा’ले दर्शकको ध्यान तानेको थियो । स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर ुमुभी लभर्स कम्युनिटीुले यो फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक फिल्मलाई आम दर्शकसामु पुर्याउने र त्यसमा वहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ । ‘राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...