काठमाडौं– संविधान दिवसको अवसर पारेर आज बिहीवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘खुस्मा’ ले पहिलो दिनको बिहानी शोदेखि नै हाउसफूल सुरुवात गरेको निमा{ण संस्थाले जनाएको छ । यो फिल्मले हाउसफूल सुरुवात गरेपछि आज बिहानैदेखि मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । वितरक गोविन्द शाहीका अनुसार यो फिल्मको बिहानी शोमा देशका विभिन्न शहरका केही मल्टीप्लेक्स हलबाट हाउसफूल व्यापारको सुरुवात गरेको थियो । दिउँसोका अधिकांश शोमा ६० देखि ८० प्रतिशत भन्दामाथि अकुपेन्सी रहेको भए पनि त्यस मध्येका धेरै शोहरु हाउसफूल भएको बताए । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...