‘बेहुली फ्रम मेघौली’ फिल्मको ट्रेलर सार्वजनिक, को-को छन् कलाकार?

September 20, 2024 at 02:17 AM
1 min read

काठमाडौँ- घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ। छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ। केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...