‘खजुरे ब्रो’ बन्ने

December 15, 2023 at 11:03 PM

काठमाडौं । सुरज सुनुवारको निर्देशनमा चलचित्र ‘खजुरे ब्रो’ निर्माण हुने भएको छ । निर्माण युनिटले शुक्रबार एक कार्यक्रमका बीच चलचित्रको घोषणा गरेको हो । दिव्य दृश्य इन्टरटेनटमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको निर्माण युनिटले बंगलामुखी मन्दिर पुगेर शुभसाइत गरेको हो । कमेडी नजरामा बन्ने चलचित्रमा लेखन पनि निर्देशक सुनुवारकै रहेको छ । सुनुवारले आठ वर्षअघि चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...