काठमाडौं– यही असोज ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सानो संसार’ चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) ले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । योसंगै अब यो फिल्म सबै उमेरका दर्शकले सिनेमा हलमा गएर हेर्न पाउने छन् । स्थापित निर्माता अर्जुन कुमारद्वारा निर्मित यो फिल्मले आफ्ना यसअघि सार्वजनिक भएका प्रचार सामग्रीमार्फत दर्शकमाझ राम्रो हाइप बनाइसकेको छ । अघिल्लो साता सार्वजनिक भएको फिल्मको ट्रेलरलाई पनि दर्शकले अत्यधिक रुचाएका छन् । ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ । फिल्ममा एउटा मध्यम तथा निम्न मध्यम वर्गीय नेपाली परिवारको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...