काठमाडौं- असोज २४ गते अर्थात दशैंको फूलपातीका दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा- ५’ को बेक्रअप सङ सार्वजनिक भएको केहि समयमा नै टिकटकमा आगो बालिदिएको छ । ‘बल्ल बुझें चाल तेरो ताल र्तिताले’ बाट प्रारम्भ हुने यो गीतले एक दिनमै १० लाख भन्दा बढी भ्यूज पाउन सफल भएको छ । अहिलेको जमानामा प्रेममा ब्रेकअप नहुने कमै हुन्छन् । त्यसैले पनि प्रायः बेक्रअप भएकाहरुको मनको भडास पोख्ने खालको यो गीत बेक्रअप भएकाहरुका पूर्व प्रेमी र प्रेमिकालाई सतोसराप गर्न सजिलो माध्यम बनेको छ । यहि क्रममा गायिका समिक्षा अधिकारीले पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...