१२ फिल्मकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार

September 20, 2024 at 08:27 AM

काठमाडौं– चलचित्र विकास बोर्डले फिल्म ‘बलिदान’ का ५ जना तथा अन्य ७ जना गरी १२ जना फिल्मकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको छ । संविधान जारी भएको नौ वर्ष पूरा भएको अवसरमा शुक्रवार विकास बोर्डले एक कार्यक्रम आयोजना गर्दै मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’ का ५ जना सर्जक तथा ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुने फिल्म ‘बलिदान’ का स्रष्टाहरुमा निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट तथा गायिका लोचन भट्टराई रहेका छन् भने अन्य फिल्मकर्मीमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...