‘खुस्मा’ अभिनेत्री उपासनासिंह ठकुरीको शुक्रबार जन्मदिन परेको छ । जन्मदिनमा उपासनालाई फिल्मको सुरुवाती सफलताले खुसी दियो । बिहिबारबाट प्रदर्शनमा आएको उपासनाको मुख्य भूमिका रहेको फिल्मले दर्शकलाई हलमा आकर्षण गरिरहेको छ । फिल्ममा उनले निर्वाह गरेको पात्रको प्रशंसा भैरहेको छ । वर्थडे मनाइरहेकी यिनै ‘खुस्मा’ अभिनेत्री उपासनासिंह ठकुरीलाई ६ तस्बिरहरुमा हेर्नुस् :
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...