‘आँखा’ को विशेष प्रदर्शन हुँदै

September 20, 2024 at 10:49 PM

काठमाडौं । चलचित्र ‘आँखा’को विशेष प्रदर्शन गरिने भएको छ । ‘मुभी लभर्स ग्रुप’ले असोज ८ गते यो चलचित्रको विशेष प्रदर्शन गर्ने भएको हो । जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको ‘आँखा’ले शहरी गरिब र सुकुम्बासीको कथा बोकेको छ । स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर ‘मुभी लभर्स कम्युनिटी’ले यो चलचित्रको विशेष प्रदर्शन गर्न लागेको हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...