आधिकारिक रूपमै ९७औँ एकेडेमी अवार्ड (अस्कर) मा नेपालबाट ‘शाम्बाला’ छनोट

September 21, 2024 at 05:14 AM

काठमाडौं – द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ।  समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन्।  अन्तर्राष्ट्रिय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...