अस्कार अवार्डका लागि आधिकारिक रुपमा शाम्बाला सिफारिस

September 21, 2024 at 07:52 AM

काठमाण्डौँ । ९७औँ अस्कर अवार्डका लागि नेपालको तर्फबाट मीन भाम निर्देशित फिल्म शाम्बाला आधिकारिक रुपमा सिफारिस भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने फिल्मको रुपमा ‘शाम्बाला’लाई छनोट गरिएको समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तीमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...