बुद्धी तामाङलाई पुत्र लाभ : तर अझै भेट्न पाएनन छोरालाई

September 21, 2024 at 06:46 AM

काठमाण्डौँ । दुई बर्ष अघि विवाह बन्धनमा बाधिएका लोकप्रिय कलाकार बुद्धी तामाङलाई पुत्र लाभ भएको छ । बुद्धीकी श्रीमती अनुले शुक्रबार बिहान ९ बजे पहिलो सन्तानका रुपमा छोरालाई जन्मदिएकी हुन । “बच्चा हेल्दी छ तर अझै भेट्न पाईएको छैन अहिले आईसियुमै राखिएको छ । शायद दिउँसो १ बजे तिर भेट्न पाईन्छ होला ।” शनिबार बिहान नर्भिक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...