भ्रमण तथा चलचित्र प्रिमियर र छायाङ्कनका लागि भारतीय सेलिब्रेटीहरूको नेपाल आगमनमा वृद्धि

September 22, 2024 at 05:25 AM

काठमाडौं। चर्चित भारतीय अभिनेता प्रकाश राज आफ्नो नयाँ दक्षिण भारतीय चलचित्र ‘ज्याक’को छायाङ्कनका लागि नेपालमा छन्। नेपालमा छायाङ्कन हुने विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्टहरूमा अर्को ठूलो नामको रूपमा उनको आगमन भएको हो। उनी शनिवार अपराह्न भिस्तारा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। प्रकाश राजलाई चलचित्रको नेपाल व्यवस्थापक सुरज आचार्य र चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...