मध्यपूर्वमा नेपाली चलचित्रको नयाँ अध्याय: ‘छक्का पञ्जा ५’ साउदी अरबमा पनि रिलिज हुने

September 22, 2024 at 04:50 AM
1 min read

काठमाडौं। मध्यपूर्वको एक प्रमुख देश साउदी अरबमा पनि नेपाली चलचित्रको बजार विस्तार हुने भएको छ। उक्त देशमा पहिलो पटक नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ प्रदर्शन हुने पक्का भएको छ। मध्यपूर्वका देशहरूमा नेपाली चलचित्र प्रदर्शनको लागि प्रख्यात कम्पनी नेप-फिल्मसको वितरणमा यो चलचित्र कार्तिक १ गते अर्थात् अक्टोबर १७, २०२४ देखि साउदी अरबका विभिन्न हलहरूमा रिलिज गरिनेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...